आजको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू उपस्थित हुने
onlinekhabar.com · Tue Sep 01 05:33:31 GMT 2026

१६ भदौ, काठमाडौं । आजको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू उपस्थित हुने भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदिश खरेलका अनुसार भोटेकोशी बाढीबाट भएको क्षति, खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाको विषयमा छलफल गर्न सर्वदलीय बैठक बस्दैछ ।
Read full story at source (onlinekhabar.com)