उपसभामुख रुवी ठाकुरले संसद् चलाउन नसकेपछि गङ्गालक्ष्मी अवाललाई जिम्मेवारी
barnanmedia.com · Tue Jun 30 16:09:27 GMT 2026

संघीय संसदको बैठक सञ्चालनका क्रममा उपसभामुख रुवी कुमारी ठाकुरको भूमिकामाथि सामाजिक सञ्जालमा व्यापक चर्चा सुरु भएको छ। संसद बैठक प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको आरोप लागेपछि केही समयका लागि बैठक सञ्चालनको जिम्मा गंगालक्ष्मी अवाललाई दिइएको विषय अहिले चर्चामा रहेको छ।
यस घटनापछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया देखिएका छन्। केहीले “योग्यता मात्र भएर हुँदैन, क्षमता पनि चाहिन्छ” भन्दै नेतृत्व क्षमतामाथि प्रश्न उठाएका छन् भने केहीले महिलामाथि अनावश्यक आलोचना गरिएको टिप्पणी गरेका छन्।
Read full story at source (barnanmedia.com)