दार्चुला झोलुङ्गे पुल उद्घाटन समारोहमा हर्क साम्पाङ धरधरी रोए !
barnanmedia.com · Tue Jun 30 15:59:59 GMT 2026

दार्चुला । सरकारी बजेट बिना, जनस्तरको आर्थिक सहयोग र देशव्यापी श्रमदानबाट दार्चुलाको ब्यास गाउँपालिका–२ दुम्लिङमा निर्माण सम्पन्न झोलुङ्गे पुलको उद्घाटन समारोहमा संसद् सदस्य हर्कराज राई (हर्क साम्पाङ) भावुक बन्दै रोएका छन्।
तुइन र जोखिमपूर्ण काठेपुलका कारण वर्षौँदेखि सास्ती खेप्दै आएका सीमावर्ती क्षेत्रका बासिन्दाको अवस्था र जनशक्तिको मिहिनेत सम्झँदै सम्बोधनका क्रममा साम्पाङ मञ्चमै भक्कानिएका हुन्।
Read full story at source (barnanmedia.com)