गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै, आजै शपथ
nepallive.com · Tue Jun 09 06:27:26 GMT 2026

काठमाडौँ – गृहमन्त्रीमा सुधन गुरुङ पुनः नियुक्त भएका छन् ।
उनको पद तथा गोपनीयताको शपथ आजै दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुने तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।
Read full story at source (nepallive.com)