पोखरा महानगर र जग्गाधनीबीच बसपार्क निर्माण गर्न सहमति
clickmandu.com · Tue Jun 09 06:29:44 GMT 2026

कास्की । पोखरा महानगरपालिका र पोखरा बसपार्कको उत्तरी क्षेत्रमा रहेको पेट्रोल पम्प लाइनका जग्गाधनीहरूबीच बसपार्क निर्माणका लागि सहमति जुटेको छ ।
महानगरले सो क्षेत्रका संरचना हटाउने तयारी गरेपछि जग्गाधनीहरूले उच्च अदालतमा महानगरविरुद्ध रिट निवेदन दिएका थिए ।
Read full story at source (clickmandu.com)