सरकारी उद्योग कसरी डुबाइन्छन्? उदयपुर सिमेन्ट उद्योगको केश स्टडी
ukaalo.com · Thu Jul 13 21:00:00 GMT 2023
कठमाडौँ– उदयपुर सिमेन्ट उद्योगको गत वैशाख ८ मा सम्पन्न ३५औँ बार्षिक साधारणसभामा पेश गरिएको आयव्यय विवरणअनुसार आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म उद्योगले ४ करोड ९२ लाख ५६ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ।
Read full story at source (ukaalo.com)