बाढीपीडितलाई मिनाम लाङ्घाली रेवस् समाजको १ लाख सहयोग
lokaantar.com

बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि बागलुङको रामरेखा–१ स्थित मिनाम लाङ्घाली रेवस् समाजले १ लाख ८२० रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
समाजका सचिव घम घर्ती मगरका अनुसार उक्त रकम बाढीपीडितको राहत तथा सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
Read full story at source (lokaantar.com)