लगातार छैठौं दिन पनि घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?
barnanmedia.com · Tue Sep 01 05:34:46 GMT 2026

नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ यसदिन तोलामा पाँच सय रूपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ६ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ।
Read full story at source (barnanmedia.com)