भोटेकोसी बाढी प्रभावितलाई रिलायन्स स्पिनिङ मिल्सको १ करोड सहयोग
baahrakhari.com · Tue Sep 01 05:42:54 GMT 2026

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले भोटेकोसी बाढी प्रभावितको सहयोगार्थ नेपाल सरकारलाई १ करोड रुपैयाँ हस्तान्तरण गरेको छ ।
कम्पनीका प्रवन्ध निर्देशक अक्षय गोल्याण र निर्देशक सशिकान्त अग्रवालले सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गर्ने गरी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेका हुन् ।
Read full story at source (baahrakhari.com)