कमलाको तीज गीत ‘माइती नगई तीजै आएन’ ‘मिस पवी’को अभिनय
ratopati.com · Tue Sep 01 05:49:29 GMT 2026

काठमाडौँ । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा बजारमा नयाँ तीज गीतहरू धमाधम सार्वजनिक भैरहेका छन् । यस्तैमा गीतकार तथा साहित्यकार कमला न्यौपानेको शब्द रहेको तीज गीत ‘माइती नगई तीजै आएन’ सार्वजनिक गरिएको छ ।
गङ्गा सोनाम, सज्जा चौलागाईं र सलिना विश्वकर्माको संयुक्त स्वर रहेको गीतमा वरिष्ठ संगीतकार न्ह्यू बज्राचार्यको संगीत तथा गोपाल रसाईलीको संगीत संयोजन छ ।
Read full story at source (ratopati.com)