गृहमन्त्री गुरुङ नुवाकोटमा, राहत तथा उद्धारको स्थलगत निरीक्षण
baahrakhari.com · Thu Aug 27 17:22:57 GMT 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ नुवाकोट पुगेका छन् । उनी स्थलगत मार्ग हुँदै नुवाकोट पुगेका हुन् ।
गृहमन्त्री गुरुङले नुवाकोटस्थित नेपाली सेनाको नं. १ सैन्य तालिम गणमा पुगेर विपद्को पछिल्लो अवस्था, राहत व्यवस्थापन तथा उद्धार कार्यको स्थलगत निरीक्षण गरेका छन् ।
Read full story at source (baahrakhari.com)