सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय, रेडक्रस सोसाइटीको तदर्थ समिति गठन
lokaantar.com

सरकारले नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका विशालकुमार भण्डारीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
रेडक्रम लामो समयदेखि विवादमा परेको थियो ।
Read full story at source (lokaantar.com)