एप्पलको सीईओमा जोन टर्नस, यस्ता छन् चुनौती
ratopati.com · Tue Sep 01 05:53:04 GMT 2026

काठमाडौँ । जोन टर्नसले मंगलबारदेखि एप्पलको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी सम्हाल्दैछन् । स्मार्टफोन बजारमा अग्रणी रहेको तर एआई क्षेत्रमा प्रतिस्पर्धी कम्पनीहरूभन्दा पछाडि परेको एप्पललाई नयाँ एआई युगमा अघि बढाउने चुनौती अब टर्नसको काँधमा आइपुगेको हो ।
टर्नसले १५ वर्षदेखि एप्पलको नेतृत्व गरेका टिम कुकको स्थान लिएका हुन् । कुकले एप्पलको विश्वव्यापी आपूर्ति शृंखलालाई बलियो बनाएका थिए भने टर्नस कम्पनीका हार्डवेयर निर्माण र इन्जिनियरिङका प्रमुख व्यक्तिका रूपमा चिनिन्छन् ।
Read full story at source (ratopati.com)