कसरी भएको थियो ६ वर्षीया बालिकाको ६२ घण्टापछि उद्धार ?
onlinekhabar.com · Tue Sep 01 05:46:25 GMT 2026

१६ भदौ, काठमाडौं । रसुवाको गोसाईँकुण्ड गाउँपालिका–२ टिमुरेमा शुक्रबार माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको उद्धार भएको घटनाले धेरै मानिसको ध्यान तान्यो ।
भोटेकोशीमा बाढी गएको ६२ घण्टापछि धेरैले आशा मार्न थालिसकेका थिए । त्यहीबेला उद्धारमा खटिएको सशस्त्र प्रहरीको टोलीले माटोमुनिबाट एउटा सानो स्वर सुन्यो, ‘ममी, ममी।’
Read full story at source (onlinekhabar.com)