भोटेकोशी बाढी : ९८७ जनाको शव फेला, ११ हजार ८१४ जनाको उद्धार
nepalviews.com · Tue Sep 01 05:53:01 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भएकाहरूमध्ये हालसम्म ९८७ जनाको शव संकलन भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझं करिब ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन् ।
प्राधिकरणले मंगलबार बिहान सार्वजनिक गरेको खोज, उद्धार तथा राहतसम्बन्धी अपडेटअनुसार विभिन्न जिल्लाबाट ठूलो संख्यामा शव तथा मानव अंग फेला परेका छन् ।
Read full story at source (nepalviews.com)