रसुवा बाढी : सास भेटिने आस मारेपछि कुशको शव बनाएर अन्त्येष्टि
barnanmedia.com · Tue Sep 01 05:46:25 GMT 2026

धादिङको नीलकण्ठ नगरपालिकाका वडा नम्बर ९, १२ र ३ का २६ जनाको शव खोज्दै परिवार र आफन्त काठमाडौं, चितवन हुँदै पोखरासम्म भौंतारिए। त्यसमध्ये नीलकण्ठ–९ की गायत्री लम्सालको शव काठमाडौंस्थित शिक्षण अस्पतालमा फेला पर्यो।
गायत्रीसहित सबैको शव खोज्दै आफन्त र परिवार पोखरामा पनि पर्खाइमा थिए; तर साससहित नै फेला पर्ने आस भने मारिसकेका थिए। गोसाइँकुण्ड गएका उनीहरू बेत्रावती बजारबाट बेपत्ता भएका थिए।
Read full story at source (barnanmedia.com)