रसुवा बाढी : आवश्यक सामग्री नहुँदा कोरियन टोली धुन्चे फर्कियो (तस्बिरहरू)
ratopati.com · Tue Sep 01 05:55:51 GMT 2026

रसुवा । माथिल्लो त्रिशूली आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि आएको कोरिएन टोली मिनी स्काभेटर र mud pump नभएको कारण काम गर्न नसकेर धुन्चे फर्किएको छ।
आवश्यक सामग्री आएपछि पुन फिल्डमा जाने गरी सो टोली धुन्चे फर्किएको हो ।
Read full story at source (ratopati.com)