त्रिशूलीमा ३५ पुल बग्दा गल्छीको पुल कसरी जोगियो ?
ratopati.com · Tue Sep 01 05:58:48 GMT 2026

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीले त्रिशूली नदीका ३५ भन्दा बढी पुल बगाएको छ। रसुवा, नुवाकोट र धादिङका पक्की, बेलिब्रिज र झोलुङ्गे पुल बाढीको चपेटामा परेका छन्। बाढीले केही पुल पूर्ण रूपमा बगाएको छ भने केहीमा आंशिक क्षति पुर्याएको छ।
त्रिशूलीमा यस्तो भीषण बाढी आउँदा पनि धादिङको गल्छीस्थित महेशदोभानमा निर्माणाधीन एउटा पुल भने जोगिएको छ। धादिङबेँसी जोड्ने फुर्केखोला पुलसमेत बगाएको अवस्थामा गल्छीको पुल कसरी जोगियो भन्ने धेरैको चासो छ।
Read full story at source (ratopati.com)