भोटेकोशी बाढीपीडितका लागि माछापुच्छ्रे बैंकको २ करोड १ लाख सहयोग
nepallive.com · Tue Sep 01 05:57:58 GMT 2026

काठमाडौं– माछापुच्छ्रे बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बैंकका अध्यक्ष रोशन केसीले सोमबार अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
Read full story at source (nepallive.com)