एभरेष्ट महिला भलिबल लिग असोजमा
gorkhapatraonline.com · Tue Jun 09 06:47:30 GMT 2026
नेपालको पहिलो महिला फ्रेन्चाईज भलिबल लिग एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को तेस्रो संस्करण असोजमा दोस्रो साता हुने भएको छ ।
आयोजक इन्फिनिटी ड्रिम्सले प्रेस विज्ञप्ती सार्वजनिक गर्दै तेस्रो संसकरण तेसो संस्करण असोज ८ देखि १७ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आयोजना हुने जनाएको छ ।
Read full story at source (gorkhapatraonline.com)