मन्त्रिपरिषदलाई प्रधानमन्त्री बालेनले दिए पूर्णता, गृहमा सुदन फर्किए, नवप्रवर्तन मन्त्री महावीर पुनः
canadanepal.com · Tue Jun 09 06:48:25 GMT 2026

काठमाडौं– प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन्। रिक्त रहेको गृह मन्त्रालयमा सुदन गुरुङको पुनःनियुक्ति भएको छ।
विवादमा आएपछि उनीमाथि छानबिन समिति बनाइएको थियो। मंगलबार छानबिन समितिको प्रतिवेदन ग्रहण गर्नासाथ गुरुङलाई गृहमा फर्काइएको हो।
Read full story at source (canadanepal.com)