गगन सिंगो कांग्रेसको सभापति बन्न सकेनन् - पूर्णबहादुर खड्का
arthasansar.com

नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी विभाजनको डिलमा रहेको ब्रिफिङ गरेका छन्। पूर्वसभापति शेरबहादुर देउवा समूहको कर्णाली प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै अझै आफू पार्टी विभाजनको बाटोमा जान नहुने पक्षमा रहेको बताए।
उनले अहिले सानेपामा आधा कांग्रेस मात्रै रहेको बताए।
Read full story at source (arthasansar.com)