सुन र चाँदीको मूल्य घट्यो
gorkhapatraonline.com · Tue Sep 01 05:55:50 GMT 2026

स्थानीय बजारमा मङ्गलबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० र चाँदीको मूल्य १५ रुपियाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख छ हजार १०० र चाँदीको मूल्य चार हजार ७६५ रुपियाँ कायम भएको छ ।
Read full story at source (gorkhapatraonline.com)