महावीर पुन मन्त्री बन्ने, आजै शपथ
barnanmedia.com · Tue Jun 09 06:48:52 GMT 2026

काठमाडौँ । स्वतन्त्र सांसद महावीर पुन सरकारको नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको मन्त्री बन्ने भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार पुनले आजै मन्त्री पदको शपथ ग्रहण गर्ने तयारी भएको छ ।
Read full story at source (barnanmedia.com)