जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
kathmandupati.com · Sat May 16 11:55:21 GMT 2026

बाँके – खजुरा गाउँपालिका–४ स्थित खजुरा मिनिपार्क रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा खजुरा गाउँपालिका–८ बस्ने ३३ वर्षीय एकराम हुसेन समेत १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख २८ हजार ३१० रूपैयाँ र ५ बूक ताससहित पक्राउ गरेको छ ।
Read full story at source (kathmandupati.com)