बाढी प्रभावित कुन स्थानीय तहका कुन वडामा के आवश्यक छ ?
baahrakhari.com · Tue Sep 01 06:09:19 GMT 2026

काठमाडौं । भोटेकोसी र त्रिशूली बाढी प्रभावित क्षेत्रमा रहेका बाढीपीडितलाई अत्यावश्यक वस्तुहरू सरकारले पुर्याउन सकेको छैन । खासगरी रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रमा रहेका पीडितहरूले अत्यावश्यक सामग्री पाउन सकेका छैनन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘रसुवा बाढीसम्बन्धी खोज, उद्धार तथा राहतको स्थिति प्रतिवेदन–१०’ मा बाढी प्रभावित क्षेत्रमा के कुरा पुर्याउन सकिएको छैन वा आवश्यक छ भन्ने औंल्याइएको छ ।
Read full story at source (baahrakhari.com)