डेडिकेटेड लाइनको बक्यौता असुली गर्न कुलमानको आग्रह
clickmandu.com · Tue Jun 09 07:00:54 GMT 2026

काठमाडौं । पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत उपभोग गर्ने औद्योगिक ग्राहकहरूबाट कानूनबमोजिमको प्रिमियम महसुल तत्काल असुली गर्न आग्रह गरेका छन् ।
आम जनता दैनिक १८ घण्टासम्मको कहालिलाग्दो लोडसेडिङको अन्धकारमा बसेका बेला विशेष सुविधा लिएर उद्योग चलाउनेहरूले महसुल तिर्नु कानूनी मात्र नभई नैतिक जिम्मेवारी समेत भएको उनले स्पष्ट पारेका छन् ।
Read full story at source (clickmandu.com)