एउटा व्यक्तिले एकपटक मात्र आरक्षणको प्रयोग गर्न पाउने समझदारी
setopati.com · Mon Mar 03 18:06:53 GMT 2025

प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समिति अन्तर्गतको उपसमितिले कुनैपनि व्यक्तिले एकपटक मात्र समावेशी कोटा प्रयोग गर्न पाउने समझदारी जुटाएको छ।
कांग्रेस सांसद दिलेन्द्र बडु नेतृत्वको उपसमितिले यदि कुनै व्यक्ति कुनै समावेशी कोटाबाट सेवा प्रवेश गरेमा उक्त व्यक्तिले फेरि पनि समावेशीतर्फ प्रतिस्पर्धा गर्न नपाउने व्यवस्था निजामती सेवा कानुनमै राख्ने समझदारी कायम गरेको हो।
Read full story at source (setopati.com)