आइसीएफसी फाइनान्सद्वारा १०.५२ नगद लाभांश प्रस्ताव
khabarhub.com · Tue Sep 01 06:13:59 GMT 2026

काठमाडौं – आइसीएफसी फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०८२/२०८३ को नाफाबाट आफ्ना शेयरधनीहरूका लागि लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको भदौ १६ गते बसेको सञ्चालक समितिको ३७२औं बैठकले उक्त लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।
Read full story at source (khabarhub.com)