एकै टोलका ७ जना सम्पर्कविहीन भएपछि भैरमपुरमा सन्नाटा
ekantipur.com · Tue Sep 01 06:15:44 GMT 2026

एकै टोलका ७ जना सम्पर्कविहीन भएपछि भैरमपुरमा सन्नाटा
सम्पर्कविहीन आफन्तको खोजीका लागि गेरुवा गाउँपालिकाले परिवारका सदस्य र जनप्रतिनिधिसहित १३ जनालाई प्रतिव्यक्ति १० हजार रुपैयाँ गाडीभाडा दिएर चितवन पठाएको छ।
Read full story at source (ekantipur.com)