गल्छीमा बाढीबाट १२० परिवार पूर्ण रूपमा विस्थापित, लत्ताकपडा र भाँडाकुँडाको चरम अभाव
ratopati.com · Tue Sep 01 06:22:05 GMT 2026

काठमाडौँ । गत बुधबार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण धादिङको गल्छी गाउँपालिकामा २८२ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।
गाउँपालिकाले सङ्कलन गरेको प्रारम्भिक विवरण अनुसार वडा नम्बर ६ सबैभन्दा बढी प्रभावित भएको छ । वडा नम्बर ४, ८ र १ मा पनि ठुलो क्षति पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिए ।
Read full story at source (ratopati.com)