जोसे मौरिन्हो रियल मड्रिडको प्रशिक्षकमा फर्किँदैछन् ?
barnanmedia.com · Sat May 16 12:06:39 GMT 2026
फुटबल जगतका चर्चित प्रशिक्षक जोसे मौरिन्हो १३ वर्षपछि पुनः स्पेनिस क्लब रियल मड्रिडको कमान्ड सम्हाल्ने तयारीमा देखिएका छन्।
६३ वर्षीय पोर्चुगिज प्रशिक्षक मौरिन्हो र रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजबीच अर्को हप्ता निर्णायक वार्ता हुने तय भएको छ। हाल बेन्फिकाको प्रशिक्षक रहेका मौरिन्हो नै अहिले रियल मड्रिडको मुख्य रोजाइमा रहेका एकमात्र उम्मेदवार हुन्।
Read full story at source (barnanmedia.com)