सुधन गुरुङ गृहमन्त्री र महावीर पुनलाई विज्ञान तथा प्रविधि मन्त्रीमा सिफारिस
swasthyakhabar.com · Tue Jun 09 07:17:17 GMT 2026

काठमाडौं- प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा सदस्य सुधन गुरुङलाई गृहमन्त्रीमा र महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन् ।
गुरुङ र पुनले आजै दिउँसो ३ बजे राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने तयारी छ ।
Read full story at source (swasthyakhabar.com)