एक दशकपछि इन्स्टाग्रामको लोगोमा परिवर्तन
nepallive.com · Sat Aug 15 03:59:32 GMT 2026
काठमाडौं– सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामले १० वर्षपछि आफ्नो वर्डमार्क लोगोमा परिवर्तन गरेको छ। मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले नयाँ लोगोमा अक्षरको डिजाइनलाई परिमार्जन गर्दै थप आधुनिक र स्पष्ट बनाएको हो।
इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले इन्स्टाग्राम र थ्रेड्समार्फत नयाँ वर्डमार्क सार्वजनिक गरेका हुन्। उनका अनुसार नयाँ डिजाइन पहिलेको लोगोको पहिचानलाई कायम राख्दै अक्षरलाई थप सफा, आधुनिक र आकर्षक बनाइएको छ।
Read full story at source (nepallive.com)