बेनी–जोमसोम–कोरला सडक: हालसम्म आठ अर्ब ९६ करोड खर्च
clickmandu.com · Sat Aug 15 04:08:53 GMT 2026

मुस्ताङ । चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि आठ अर्ब ९६ करोड बढी वित्तीय खर्च भएको छ ।
कालिगण्डकी करिडोर कोरला सडक योजनाले सुरुआती आव २०७३/७४ देखि आव २०८२/८३ सम्मको अवधिमा उक्त बजेट खर्च भएको जनाएको छ ।
Read full story at source (clickmandu.com)