महाधिवेशनपछि पार्टी सभापति रवि र वरिष्ठ नेता बालेन्द्र नै हो : समीक्षा बास्कोटा
khabarhub.com · Tue Jun 09 07:26:12 GMT 2026

काठमाडौं – मङ्सिर १४ गते विवेकशील साझा पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण भएको थियो। विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटा सहित महामन्त्री रञ्जु दर्शना लगायतको सिङ्गो टिम राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर केही नेताहरूलाई केन्द्रीय सदस्यको भूमिका दिएको छ । रन्जु लगायतका नेताहरूले प्रत्यक्ष निर्वाचन जितेर पार्टी सांसद बन्दा समीक्षा बास्कोटा समानुपातिक कोटाबाट सांसद बनिन् ।
Read full story at source (khabarhub.com)