‘मन्त्री बन्नेबारे केही खबर आएको छैन !’
lokaantar.com

सांसद महावीर पुनले आफू मन्त्री बन्नेबारे केही जानकारी नआएको बताएका छन् ।
प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले उनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्तिका लागि सिफारिस गरेको विषयमा आफूलाई थाहा नभएको पुनको प्रतिक्रिया छ ।
Read full story at source (lokaantar.com)