प्रतिनिधिसभाको बैठक आह्वान, महाविपद्बारे सभामुखले विशेष प्रस्ताव पेस गर्ने
onlinekhabar.com · Tue Sep 01 06:33:19 GMT 2026

१६ भदौ, काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलिका लागि आह्वान हुने भएको छ ।
प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
Read full story at source (onlinekhabar.com)