रास्वपा पर्सा सभापतिमा सांसद बुद्धिप्रसाद पन्त (हरि) निर्वाचित
setopati.com · Tue Jun 09 07:31:47 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा जिल्ला सभापतिमा बुद्धिप्रसाद पन्त (हरि) निर्वाचित भएका छन्।
प्रथम जिल्ला अधिवेशनमा प्रतिद्वन्द्वी सुशील कुमार कानुलाई पराजित गर्दै उनी सभापतिमा निर्वाचित भएका हुन्। यसअघि पनि उनी नै जिल्ला सभापति थिए।
Read full story at source (setopati.com)