बाढी प्रभावितलाई गोल्याण ग्रुपको सहयोग, ६८ परिवारसहित दैनिक ४ सयलाई भोजन
barnanmedia.com · Tue Sep 01 06:40:05 GMT 2026

काठमाडौं । गोल्याण ग्रुपले भोटेकोसीलगायत नदी बेसिनमा आएको बाढीबाट प्रभावित नागरिकका लागि राहत तथा सहयोग कार्यक्रम सञ्चालन गरेको छ ।
ग्रुपले नुवाकोटको विदुर नगरपालिका–३ स्थित चन्द्रज्योति माध्यमिक विद्यालयको होल्डिङ सेन्टरमा रहेका देवीघाट क्षेत्रका बाढी प्रभावितलाई भोजनको व्यवस्था गरिरहेको छ ।
Read full story at source (barnanmedia.com)