प्रतिनिधिसभाको बैठक बुधबार बस्ने
baahrakhari.com · Tue Sep 01 06:44:18 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ । मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा बुधबार बैठक बस्ने तय भएको हो ।
दिउँसो १ बजे बैठक बस्ने तय भएको नेकपाका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए । उनका अनुसार बैठकमा सबै दलको तर्फबाट एक–एक जना सांसदले धारणा राख्नेछन् । त्यसपछि भोटेकोसी बाढीमा मृत्यु भएकाहरूको शोकमा मौन धारणा गरिनेछ ।
Read full story at source (baahrakhari.com)