सीमासँग जोडिएको विषयमा बोलिएन भने इतिहासले पनि माफी गर्दैन : क्षितिज थेबे
onlinekhabar.com · Tue Jun 09 07:38:54 GMT 2026

२६ जेठ, काठमाडौं । नेकपा एमालेका सांसद क्षितिज थेबेले सीमा जस्तो सम्वेदनशील विषयमा सरकार गम्भीर बन्नुपर्ने आग्रह गरेका छन् ।
प्रधानमन्त्रीले सीमा विवादबारे दिएको अभिव्यक्ति उचित नरहेको भनेर माफी माग्न आग्रह गरेका छन् ।
Read full story at source (onlinekhabar.com)