कांग्रेसले संसदमा किन गर्यो पाँच मिनेट माैनधारण ?
shilapatra.com · Tue Jun 09 07:43:05 GMT 2026

नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधिसभामा मौनधारण गरेका छन् । विभिन्न आन्दोलन तथा जेन–जी विद्रोहका शहीदहरूप्रति उनीहरूले मौनधारण गरेका हुन् ।
कांग्रेसको मौनधारणअघि सचेतक निश्कल राईले सम्बोधन गरेका थिए ।
Read full story at source (shilapatra.com)