उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न हजारौँ सैनिक पठायो रूस
barnanmedia.com · Sat Aug 15 08:01:22 GMT 2026

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उत्तर कोरियाले युक्रेनविरुद्धको युद्धमा रूसलाई सहयोग गर्न थप हजारौँ सैनिक पठाउने तयारी गरेको दाबी गरेका छन् ।
युक्रेनी स्रोतका अनुसार नोभेम्बर अन्त्यसम्ममा ५० हजारसम्म उत्तर कोरियाली सैनिक रुसमा तैनाथ हुन सक्छन् ।
Read full story at source (barnanmedia.com)