इन्स्टाग्रामको वर्डमार्क लोगो परिवर्तन
kendrabindu.com · Sat Aug 15 09:00:25 GMT 2026

काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामले करिब १० वर्षपछि आफ्नो वर्डमार्क लोगोमा परिवर्तन गरेको छ । मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले नयाँ वर्डमार्कमा अक्षरहरूको डिजाइन परिमार्जन गर्दै त्यसलाई थप आधुनिक र स्पष्ट बनाएको हो ।
इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले इन्स्टाग्राम र थ्रेड्समार्फत नयाँ वर्डमार्क सार्वजनिक गरेका हुन् । उनका अनुसार नयाँ डिजाइनले इन्स्टाग्रामको पुरानो पहिचानलाई कायम राख्दै अक्षरहरूलाई थप सफा, आधुनिक र आकर्षक बनाएको छ ।
Read full story at source (kendrabindu.com)