अछाममा अटो दुर्घटना, एक जनाको मृत्यु
lokaantar.com

अछामको मंगलसेन नगरपालिका ५ मा अटो पल्टिँदा एक जनाको मृत्यु भएको छ ।
शनिबार बिहान अन्दाजी ११:३० बजे लाछीमानाबाट मंगलसेनका लागि छुटेको सु प प्र ०१००१ ह ६११३ नम्बरको अटो ओरालोमा अचानक अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।
Read full story at source (lokaantar.com)