बागलुङमा एकै महिनामा डेंगुका बिरामी २ सय ८९ पुगे
ekantipur.com · Sat Aug 15 09:03:31 GMT 2026

बागलुङमा एकै महिनामा डेंगुका बिरामी २ सय ८९ पुगे
चालु आर्थिक वर्षको एकै महिनामा गत वर्षभरीको भन्दा बढी संक्रमित पाइएपछि सावधानी अपनाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन्।
Read full story at source (ekantipur.com)