रसुवाका बाढीपीडितलाई एनभिएको ५ लाख सहयोग
neplays.com · Tue Sep 01 07:06:00 GMT 2026
काठमाडौं। नेपाल भलिबल संघ ९एनभिए०ले रसुवाका बाढीपीडितका लागि ५ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने भएको छ।
संघको भदौ १५ गते बसेको बैठकले उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
Read full story at source (neplays.com)