नवलपुरमा भेटिएका १५९ शव व्यवस्थापन
khabarhub.com · Tue Sep 01 06:59:38 GMT 2026

नवलपुर – भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को नारायणी नदीमा भेटिएका शवमध्ये १५९ वटा शव व्यवस्थापन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार जिल्लामा भेटिएका २१६ शवमध्ये हालसम्म १५९ वटा शवको व्यवस्थापन गरिएको हो ।
Read full story at source (khabarhub.com)