संसदमा आज पनि विपक्षीको विरोध जारी
barnanmedia.com · Tue Jun 09 07:51:10 GMT 2026

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षी दलहरुले विरोध गरेका छ । बैठक सुरु भएलगत्तै विपक्षी दलहरुले उठेर विरोध जनाएका हुन् ।
सभामुख डीपी अर्यालले बैठक सुरु गरेपछि विपक्षी सांसदहरु उठे । त्यसपछि सभामुख अर्यालले एमाले सांसद क्षितिज थेबेलाई बोल्न दिए ।
Read full story at source (barnanmedia.com)